१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेको नयाँ लोगो र एप सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:५९:oo

प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनको अन्तिम दिन आइतबार अध्यक्ष केपी ओलीले नयाँ लोगो र एप सार्वजनिक गरेका हुन् ।

एमालेको नयाँ लोगोमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा राखिएको छ । यसअघि सूर्य चिन्हको बीचमा सिपिएन युएमएल लेखेर हँसिया हथौडा थियो ।

एपमा सबै सदस्यको विवरण राखिनेछ । बैठकका निर्णय र अध्यक्षको निर्देशन तत्कालै एपमार्फत सदस्यलाई जानकारी दिने एमालेले जनाएको छ  ।

ad
ad