मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १६ बिहीबार
  • Thursday, 02 December, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १७ आइतबार १७:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विजय सुब्बाको अध्यक्षतामा एमाले केन्द्रीय निर्वाचन आयोग गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १७ आइतबार १७:२९:००

एमालेले नेता विजय सुब्बाको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनको अन्तिम दिन आइतबार अध्यक्ष केपी ओलीले आयोगका अध्यक्ष र सदस्यको नाम प्रस्ताव गरेका थिए ।

आयोगमा १४ सदस्य छन् । ओलीले प्रस्ताव गरेको नाम सर्वसम्मत पारित भएको छ । एमालेको १०औँ महाधिवेशनका लागि निर्वाचन आयोग गठन भएको हो ।