मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १४ बिहीबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ असोज १४ बिहीबार o८:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज १४ बिहीबार o८:५८:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले  सहभागी नहुने भएको छ । संसद्को अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले  बिहीबार  बिहान १० बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको र संसद् छलेर अध्यादेश फिर्ता लिएको भन्दै सरकारसँग रुष्ट रहँदै  आएको एमालेले सर्वदलीय बैठक पनि बहिष्कार गर्ने निर्णय गरेको हो ।