१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १० आइतबार ११:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कपनको ढलमा खसेका बालकको शव बागमती किनारमा भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १० आइतबार ११:२७:००

कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ। १० वर्षका उज्ज्वल विश्वकर्माको शव ललितपुरमा बागमती किनारमा भेटिएको प्रहरीले जनाएको छ। 

बागमती गाउँपालिका– १ घुसेलमा उनको शव भेटिएको हो। उनी असोज ४ गते ढलमा खसेका थिए। बालकको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाउन लागिएको छ।