१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १८:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

कांग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशन स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:१७:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको पालिका अधिवेशन स्थगित भएको छ । शनिबारका लागि तय भएको पालिका  अधिवेशन विशेष कारणले अनिश्चित समयका लागि स्थगन भएको हो ।

जिल्ला निर्वाचन अधिकृत छविरमण निरौलाले सूचना निकालेर अधिवेशन स्थगन भएको जानकारी दिएका छन् । निर्वाचन स्थगित हुनुको कारण भने सूचनामा उल्लेख गरिएको छैन।


 

ad
ad