१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २७ आइतबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २७ आइतबार १५:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् बैठक मंगलबारसम्म स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २७ आइतबार १५:o८:oo

प्रतिनिधिसभा बैठकमा लगातार नेकपा एमालेका सांसदको अवरोधपछि मंगलबारसम्का लागि स्थगित भएको छ । आइतबार १५ मिनेटको स्थगनपछि सुचारु भएको दोस्रो  बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेका थिए । 
एमालेको अवरोधपछि मंगलबार १ बजेका लागि सभामुखले संसद् बैठक बोलाएका हुन् । एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले आज पनि नाराबाजी गरेका हुन् ।