१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २७ आइतबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २७ आइतबार १४:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोस्रो बैठकमा पनि एमाले सांसदको नाराबाजी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २७ आइतबार १४:५१:oo

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा नेकपा एमालेका सांसदले अवरोध गरेका छन्। १५ मिनेटको स्थगनपछि सुचारु भएको बैठमा एमाले सांसदले नाराबाजी गरिरहेका छन् । एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले आज पनि नाराबाजी गरेका हुन् । संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावादलगायतका नारा एमाले सांसदहरूले लगाइरहेका छन् ।