मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ १ मंगलबार
  • Monday, 14 July, 2025
२o७८ भदौ १ मंगलबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल पक्षका सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा एमालेको पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १ मंगलबार १७:o६:oo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई कारबाही गर्न पत्र पठाएको छ। मंगलबार संघीय संसद् सचिवालयलाई एमालेले आफ्ना १४ सांसदलाई पदमुक्त गर्न पत्र पठाएको हो।  

एमालेले पठाएको पत्र संसद् सचिवालयमा दर्ता भइसकेको सचिवालयका एक कर्मचारीले नयाँ पत्रिकालाई जानकारी दिए।