मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १ मंगलबार ११:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रिक्त समानुपातिक प्रदेश सांसदमा जसपाले निर्मला मुडभरी भट्टराईलाई पठाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १ मंगलबार ११:५९:००

जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा रिक्त समानुपातिक सांसदमा निर्मला मुडभरी भट्टराईलाई पठाउने भएको छ।  जसपा कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईका अनुसार कल्पना पाण्डेयको रिक्त स्थानमा उनलाई पठाउन लागिएकाे हाे । 

रुपन्देहीकी भट्टराईलाई जसपा कार्यकारिणी बैठकले समानुपातिक सांसदमा पठाउने निर्णय गरेको थियो। उक्त निर्णय निर्वाचन आयोगमा पठाइसकिएको राईले नयाँ पत्रिकालाई बताए। लुम्बिनीमा जसपाका ६ सांसदमध्ये तीन सांसद कारबाहीमा परेका थिए। त्यसमध्ये कारबाहीमा पर्ने पाण्डेय समानिपातिक सांसद थिइन्।