मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण १८ सोमबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १८ सोमबार १२:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महन्थ ठाकुरको रिटमा सुनुवाइ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १८ सोमबार १२:२८:oo

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताको विषयलाई लिएर महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको आज सुनुवाइ हुने भएको छ।  

रिटको सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको छ। निर्वाचन आयोगले ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। यससँगै ठाकुर १५ साउनमा सर्वोच्च गएका थिए। रिटमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ।