मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ७ आइतबार
  • Sunday, 24 October, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १७:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, प्रदेश प्रमुख हेरफेरको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १७:२३:००

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ।  बैठकले प्रदेश प्रमुख हेरफेर गर्ने सम्भावना रहेको छ।

यसअघि माओवादी केन्द्रले अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरिसकेको छ।

तीन प्रदेशको प्रदेश प्रमुखमा गठबन्धन दलका तीनजनालाई पठाउने तयारी गरिएको छ।