बालुवाटारमा मन्त्रिपरिषद् बैठक, प्रदेश प्रमुख हेरफेरको सम्भावना

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ।  बैठकले प्रदेश प्रमुख हेरफेर गर्ने सम्भावना रहेको छ।

यसअघि माओवादी केन्द्रले अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरिसकेको छ।

तीन प्रदेशको प्रदेश प्रमुखमा गठबन्धन दलका तीनजनालाई पठाउने तयारी गरिएको छ।
 

सुझावित समाचार