मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २७ आइतबार २१:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुवास नेम्वाङले भने– सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर गर्दै छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २७ आइतबार २१:५६:००

सत्तारुढ एमालेको विवाद मिलाउन गठित कार्यदलका ओलीपक्षीय संयोजक सुवास नेम्वाङले सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर गर्ने तयारीमा रहेको बताएका छन् । कार्यदलको बैठक बिहानदेखि नै बसिरहेको छ । 

‘सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर गरेर आधा घन्टामा उठ्छौँ । हामीलाई विश्वास छ, कार्यदलको सहमतिलाई उहाँहरू (केपी ओली र माधवकुमार नेपाल)ले स्विकार्नुहुन्छ । आज ढिलो भयो, भोलि बुझाउँछौँ ।’