१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २० आइतबार
  • Wednesday, 02 July, 2025
२o७८ असार २० आइतबार १८:२३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

राज्यमन्त्रीबाट राजीनामा दिएकी शर्माले प्रदेश सभालाई जानकारी दिइन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार २० आइतबार १८:२३:oo

प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी जनता समाजवादी पार्टीकी सांसद सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेश सभालाई सरकारबाट राजीनामा दिएको जानकारी गराएकी छिन् । पार्टीको मूलधारमा रही दलको नेता सहसराम यादवको नेतृत्वमा काम गर्ने र शंकर पोखरेल नेतृत्वको सरकारलाई कुनै किसिमको समर्थन नरहेको शर्माले जानकारी गराएकी छिन् ।