१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ६ बिहीबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ जेठ ६ बिहीबार १७:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपनिर्वाचन  ः स्थानीय तहमा २५ मतान्तरले देवकोटा अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ जेठ ६ बिहीबार १७:२o:oo

राष्ट्रिय सभा बागमती प्रदेशअन्तर्गत भएको निर्वाचनमा स्थानीय तहको मतगणना सकिएको छ । जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको तर्फबाट कलम चिह्न लिएर उम्मेदवार बनेका डा. खिमलाल देवकोटा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पछि पार्दै २५ मतले अगाडि भएका छन् ।

उनको एक सय २८ मत आएको छ । बादल’को सूर्य चिह्नमा एक सय तीन मत आएको छ । त्यस्तै, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङको दुई मत आएको छ । अब  प्रदेश सभा सदस्यको मतगणना सुरु भएको छ ।