मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ५ शनिबार
  • Saturday, 19 June, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २२ बुधबार १४:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई रामकुमारीको चेतावनी- सत्यनास हुनुबाट जोगिनु छ भने किनारा खोज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २२ बुधबार १४:४२:००

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई सत्यनासबाट जोगिनु छ भने किनारा खोज्न चेतावनी दिएकी छिन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले ओलीलाई दम्भ, अहंकार र जिद्दी छोड्न पनि आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘हामी त डुब्छौँ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदि तिम्रो सत्यनास हुनुबाट जोगिनु छ भने किनारा खोज ।’