मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २३ बिहीबार
  • Thursday, 06 May, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ६ सोमबार १३:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिद्वारा संसद् अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ६ सोमबार १३:३७:००

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालू हिउँदे अधिवेशन अन्त्य गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ (२) बमोजिम सोमबार दिउँसो १ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेकी हुन् । 

सर्वाेच्च अदालतको गत फागुन ११ को फैसलाबाट पुनस्र्थापित प्रतिनिधिसभाको हिउँदे अधिवेशन गत २३ फागुनमा सुरु भएको थियो ।