मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख ६ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख ६ सोमबार १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिद्वारा संसद् अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख ६ सोमबार १३:३७:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालू हिउँदे अधिवेशन अन्त्य गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ (२) बमोजिम सोमबार दिउँसो १ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेकी हुन् । 

सर्वाेच्च अदालतको गत फागुन ११ को फैसलाबाट पुनस्र्थापित प्रतिनिधिसभाको हिउँदे अधिवेशन गत २३ फागुनमा सुरु भएको थियो ।