मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २७ सोमबार
  • Monday, 10 May, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २६ बिहीबार १५:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आठ जिल्लाका सिडिओ हेरफेर, अध्यागमन विभागमा भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २६ बिहीबार १५:२६:००

गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ ।  

गृह मन्त्रालयको बिहीबारको  निर्णयअनुसार शिवराम गेलाल बाँके, धर्मेन्द्र मिश्र पश्चिम नवलपरासी, होमप्रसाद लुइँटेल लमजुङ, नवराज सापकोटा रोल्पा, सुनील खनाल डोटी, भरतमणि पाण्डे मकवानपुर, गोपाल अधिकारी बाजुरा र राजेन्द्रदेव पाण्डे बैतडीको सिडिओ भएका छन् । 

यस्तै गृह मन्त्रालयले नारायण भट्टराईलाई अध्यागन विभागको महानिर्देशक बनाएको छ ।