१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गृह मन्त्रालय नयाँ भवनमा सर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:१o:oo

गृह मन्त्रालय मन्त्रिपरिषद् तथा प्रधानमन्त्री  कार्यालय रहेको भवनमा सर्ने भएको छ । १ वैशाखमा गृह मन्त्रालय सर्न लागेको हो ।  गृह मन्त्रालय सर्न लागेको भवनको शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निरीक्षण गरेका छन् ।

भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो । प्रधानमन्त्री कार्यालय मर्मत गरिएको पुरानै भवनमा सरिसकेको छ ।
 

ad
ad