मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण २१ शुक्रबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण २१ शुक्रबार १७:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आयोगलाई प्रचण्ड–माधवको पत्र, संविधान र कानुनबमोजिम अविलम्ब विवाद निरुपण गर्न अनुरोध (पत्रसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण २१ शुक्रबार १७:१o:oo

नेकपा प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगलाई पार्टीको विवाद अविलम्ब निरुपण गर्न अनुरोध गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पत्र लेखेर संविधान तथा कानुनबमोजिम अविलम्ब विवादको निरुपण गर्न अनुरोध गरेका हुन् । अध्यक्षद्वयको पत्र लिएर राजेन्द्र पाण्डेलगायतका नेताहरू निर्वाचन आयोग पुगेका थिए । 

यस्तो छ पत्र