Skip This
कस्तो छ कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था (भिडियोसहित)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १४ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १४ शुक्रबार १७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कस्तो छ कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १४ शुक्रबार १७:oo:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा  भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मस्तिष्कघात भएपछि जोशीलाई अस्पताल भर्ना गरिएको हो । उपचारको नेतृत्व गरिरहेका न्युरो सर्जन राजीव झाका अनुसार जोशीको अवस्था गम्भीर छ ।