१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चले मुलुकलाई ठूलो दुर्घटनाबाट बचायो : पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:१८:oo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन् ।

मधेस यात्रामा रहेका पौडेलले सिराहाबाट ट्विट गर्दै लेखेका छन्, ‘मैले त भन्दै आएको हुँ, सत्यभन्दा माथि शासक हुन सक्दैन । संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ । र, यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवाद ।’

ad
ad