१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नागरिक समाजको आन्दोलनमा प्रचण्ड–माधवको ऐक्यबद्धता, दमन र हस्तक्षेप नगर्न सरकारलाई चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:४५:oo

विरोध प्रदर्शनमा दमन र हस्तक्षेप नगर्न सरकारलाई नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले चेतावनी दिएका छन् । संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजले देखाएको अग्रसरता र संघर्षशीलताको स्वागत गर्दै प्रचण्ड र नेपालले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । 

प्रचण्ड र नेपालले मंगलबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै सोमबारको नागरिक समाजको प्रदर्शनमा प्रहरीले क्रूरतापूर्वक हमला गरेर निन्दनीय र खेदजनक काम गरेको बताएका छन् । 

 

 

ad
ad