बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव : नेकपाका ८० मध्ये ४५ सहभागी (नामावलीसहित)

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण

केन्द्रमा नेकपा विभाजन भएसँगै प्रदेशमा पनि यसको परकम्प बनेर देखापर्न थालेको छ । बागमती प्रदेशका नेकपाका मुख्यमन्त्रीविरुद्ध नेकपाकै सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । 

जसमा नेकपाका प्रदेशमा रहेका कुल ८० सांसदमध्ये ४५ जना सांसदले हस्ताक्षर गरेका छन् । जुन ५९ प्रतिशत संख्या हो ।

प्रदेशमा कुल एक सय १० सांसद छन् । त्यसमध्ये ८० जना नेकपाबाट विजयी भएका हुन् । 

अविश्वास प्रस्तावविरुद्ध हस्ताक्षर गर्ने र नगर्ने सांसदको नामावली –

सुझावित समाचार