१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ३ शुक्रबार १७:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

११ जिल्लाका सिडिओको सरुवा (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ३ शुक्रबार १७:३२:००

गृह मन्त्रालयले १८ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । सरुवामा ११ जिल्लाका सिडिओ हेरफेर भएका छन् । 
गृहमन्त्रीस्तरबाट सिडिओ सरुवाको निर्णय भएको हो । 
यस्तो छ सरुवा सूची
ढुन्डीप्रसाद निरौला–ललितपुर
केशवप्रसाद विमली–महोत्तरी
वासुदेव दाहाल–धनकुटा
रुद्रादेवी शर्मा–गुल्मी 
अर्जुनकुमार शर्मा–रामेछाप 
कृष्णप्रसाद भण्डारी–भोजपुर
माधवप्रसाद ढकाल–डोल्पा 
कृष्णप्रसाद निरौला–सिराहा
मित्रलाल शर्मा–खोटाङ 
चन्द्रप्रसाद सिवाकोटी–मुगु 
पुण्यप्रसाद ढकाल–पाँचथर 
जयराज भण्डारी–तेह्रथुम