१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

म्याग्दी र बैतडीका सिडिओको सरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:१२:oo

गृह मन्त्रालयले म्याग्दी र बैतडीका सिडिओको सरुवा गरेको छ।

गृहले म्याग्दीमा उपसचिव लक्ष्मण ढकाल र बैतडीमा भीमकान्त शर्मालाई पठाएको छ। दुवैजना मन्त्रालयमा कार्यरत थिए।

म्याग्दीमा कार्यरत तुलसीराम पौडेल र बैतडीमा कार्यरत सुरेश पन्थीलाई मन्त्रालयमा सरुवा गरिएको छ। पौडेलले जिम्मेवारी सम्हालेको एक वर्ष तथा पन्थीको ६ महिना मात्र भएको थियो।

ad
ad