१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १४:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

नाम्खामा थप आठजनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:४८:oo

नाम्खा गाउँपालिकामा थप आठजनामा कोरोना संक्रमण देखिएको छ । चारजना कोरोना पुष्टि भएको दुई दिनपछि थप आठजनामा कोरोना देखिएको हो।

सुर्खेतमा गरिएको नमुना परिक्षणमा आठजनामा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । 

पालिका केन्द्रमा रहेको याल्वाङको महाबौद्ध माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि भएको प्रमुख सिंहले बताए । 

समुदायस्तरमै कोरोना भाइरसको संख्या बढेपछि जिल्ला अस्पताल हुम्लाबाट  चिकित्सकसहितको टोली नाम्खा गाउँपालिका केन्द्र याल्वाङतर्फ हिँडेको प्रमुख सिंहको भनाइ छ । 

ad
ad