१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक ११ मंगलबार
  • Sunday, 06 July, 2025
रासस हुम्ला
२o७७ कार्तिक ११ मंगलबार २१:२o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

ताँजाकोट गाउँपालिकाका सबै नाका बन्द

Read Time : < 1 मिनेट
रासस हुम्ला
नयाँ पत्रिका हुम्ला
२o७७ कार्तिक ११ मंगलबार २१:२o:oo

हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना सबै नाका बन्द गरेको छ ।

गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए ।

पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच दिन बन्द गरेको हो । हुम्लामा नौजनामा कोरोना संक्रमण देखिएको छ ।