Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १३:१४:००
कोरोना अपडेट डिजिटल संस्करण

कोरोना कहर : प्रचण्डको सुरक्षामा खटिएका ६ प्रहरीमा संक्रमण पुष्टि

नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २२ बिहीबार १३:१४:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहीबार आएको रिपोर्टमा ६ प्रहरीको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गर्न लागिएको प्रहरी स्रोतले जनाएको छ । 

दाहालको सुरक्षामा कार्यरत सबै सुरक्षाकर्मी तथा निवासका अन्य कर्मचारीको समेत परीक्षण गरिएको थियो । जसमा ६ जना प्रहरीमा संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।