Skip This
ताम्राकार मोबाइल संघको अध्यक्षमा ढकाल 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १२ सोमबार २o:५८:oo
Read Time : < 1 मिनेट
समाचार

ताम्राकार मोबाइल संघको अध्यक्षमा ढकाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार २o:५८:oo

मोबाइल व्यवसायीहरूको छाता संस्था ताम्राकार मोबाइल व्यापार संघको अध्यक्षमा अनिल ढकाल निर्वाचित भएका छन्। 

आगामी दुईवर्षे कार्यकालका लागि ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। ढकाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए। 

न्युरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा रहेका व्यवसायीहरूको संस्था संघमा ८५ बढी व्यवसायी आबद्ध छन्। 

१३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भुवनरत्न तुलाधर र उपाध्यक्षमा निर्जसजंग कार्की, सचिवमा रमण पराजुली, सह–सचिव र कोषाध्यक्षमा मोती कोइराला निर्वाचित भएका छन्। 

सचिवमा पराजुली र कोषाध्यक्षमा कोइराला दोहोरिएका हुन्।
 

↑