मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २८ शनिबार o९:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री कार्कीलाई बधाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार o९:o३:oo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन्।

ट्वीटरमार्फत सन्देश दिँदै मोदीले भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी सुशीला कार्कीलाई मेरो हार्दिक शुभकामना व्यक्त गर्दछु। भारत नेपालको शान्ति, प्रगति र समृद्धिप्रति दृढ प्रतिबद्ध छ।’