१. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नाै अर्ब २८ करोड
२. वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ७० करोड
३. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ६ अर्ब ८२ करोड
४. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई आठ अर्ब १० करोड
५. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दुई खर्ब तीन खर्ब ६६ करोड
६. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ ८६ अर्ब २४ करोड
७. खानेपानी तथा सरसफाइ मन्त्रालयतर्फ २६ अर्ब ६३ करोड
८. युवा तथा खेलकुद मन्त्रालयलाई तीन अर्ब ५० करोड
९. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सात अर्ब ३५ करोड
१०. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई एक अर्ब ६० करोड
११. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक खर्ब ५० अर्ब ५३ करोड
१२. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ११ अर्ब ९१ करोड
१३. सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ६३ करोड
१४.कृषि विकास तथा पशुपक्षी मन्त्रालयलाई ५७ अर्ब २९ करोड
१५. रक्षा मन्त्रालयलाई ५९ अर्ब ८७ करोड
१६. गृह मन्त्रालयलाई एक खर्ब ९९ अर्ब २४ करोड
१७. परराष्ट्र मन्त्रालयलाई ६ अर्ब ७७ करोड
१८. ऊर्जा मन्त्रालयलाई ५० अर्ब ७४ करोड
१९. जलस्रोत तथा सिंचाइ मन्त्रालयका लागि ३६ अर्ब ८१ करोड
२०. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई ५४ करोड ५३ लाख बजेट
२१. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ११ अर्ब ५५ बजेट
कुन मन्त्रालयलाई कति बजेट ?
राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगति
४ हप्ता अघि
चीनतर्फका तीनवटै नाका बन्द
३ हप्ता अघि
१ मंसिरबाट मासु जाँच ऐन लागू गरिने
३ हप्ता अघि
सुझावित समाचार
एनपिएलमा आफ्नै टिमको एक्स्ट्रिम क्यान, आफ्नै टिमलाई समर्थन
काठमाडाैं ।नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको रौनकलाई थप विशेष बनाउन एक्स्ट्रिम इनर्जी ड्रिंकले सातवटा टोलीको लोगोअ…
सुनको मूल्य तोलामा ११ हजार सात सय रुपैयाँले घट्यो
काठमाडौं । दसैँको बिदापछि खुलेको नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी म…
जल तथा मौसम क्षेत्र सुदृढीकरणका लागि सरकारद्वारा श्वेतपत्र सार्वजनिक
काठमाडौं । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरण, बाढी पूर्वसूचना प्रणाली विस्तार तथा विपत् जोखिम न्यूनीकरणका लागि दुईवटा श्व…
असोजमा पाँच अर्ब ९२ करोडको विद्युत् निर्यात, बंगलादेशतर्फ पनि पुनः सुरु
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०८३/८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँबराबरको…
ग्लोबल आइएमई बैंकका यी शाखा आइतबार खुला रहने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ०८३ साल असोज ८ गते आइतबारका दिन देशका विभिन्न शाखा कार्यालय खुला राख्ने भएको छ। बैंक…
बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव, वर्षाको सम्भावना
काठमाडौं । आगामी बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेकाले मौसमविद्ले किसानलाई धान नकाट्न सुझाव…