Skip This
गण्डकी प्रदेश सभा बैठक आह्वान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ५ बुधबार
  • Saturday, 27 July, 2024
२o८१ बैशाख ५ बुधबार १४:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी प्रदेश सभा बैठक आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ५ बुधबार १४:२७:oo

गण्डकी प्रदेश सभाको बैठक आह्वान भएको छ। आगामी शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी प्रदेश सभा बैठक आह्वान गरिएकाे हाे। 

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेकाे प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ।