Skip This
बालुवाटारमा सत्तागठबन्धनकाे बैठक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १६ बुधबार १२:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बालुवाटारमा सत्तागठबन्धनकाे बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १२:२१:oo

संवैधानिक परिषद्को बैठक सकिएलगत्तै सत्तागठबन्धनको बैठक बसिरहेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने र उपप्रधानमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

यसअघि आजै बिहान प्रधानमन्त्रीनिवासमै संवैधानिक परिषद्को बैठक बसेको थियो।
 

ad
ad
ad
ad