१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरीलाई आयोगले दिएन मान्यता, रन्जिताले नै निरन्तरता पाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:२८:oo

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ। 

हत्या अभियोगमा अदालतमा दोषी ठहर भएका व्यक्तिले दलको नेतृत्व गर्न कानुनले नदिने भन्दै आयोगले विहीबार चौधरी अध्यक्ष हुन अयोग्य रहेको ठहर गरेको हो। 

चौधरी अयोग्य ठहर भएसँगै तत्काललाई उनकी पत्नी रन्जिता श्रेष्ठ नै अध्यक्ष कायम भएकी छन्। चौधरीलाई अयोग्य ठहर गर्न आयोगले चार कारण देखाएको छ। 

आयाेगले दिएका चार कारण

ad
ad