१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
प्रेम गौतम काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीबाट भानुभक्त र धनबहादुर मन्त्री

Read Time : < 1 मिनेट
प्रेम गौतम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:२१:oo

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन्। 

जोशी संघीय मामिला तथा स्थानीय विकास र बुढा सहरी विकासमन्त्री बनेका हुन्। प्रधानमन्त्रीकाे सचिवालयले जारी गरेकाे मन्त्रिपरिषद् विस्तारसम्बन्धी निर्णयकाे प्रेस नाेटमा जाेशी र पन्थकाे नाम पनि समावेश गरिएकाे छ । बुढाले शपथका लागि आफूलाई खबर आएको नयाँ पत्रिकालाई जानकारी दिए । 

केन्द्रीय सचिवालयकाे पाँच घण्टा लामाे बैठकपछि पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालले प्रधानमन्त्री प्रचण्डसँग गरेकाे छलफलबाट सरकारमा सहभागिता टुंगाे लागेकाे हाे ।

ad
ad