Skip This
सरकारमा एमालेकाे नेतृत्व रघुवीर महासेठले गर्ने, संखुवासभामा रहेका महासेठ काठमाडौं आउँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २३ बुधबार १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारमा एमालेकाे नेतृत्व रघुवीर महासेठले गर्ने, संखुवासभामा रहेका महासेठ काठमाडौं आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २३ बुधबार १४:o१:oo

नयाँ सत्तागठबन्धनको सबैभन्दा ठूलो दल एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको छ । वर्तमान सरकारमा एमालेले आठ मन्त्रालय पाउँदै छ ।

संखुवासभामा रहेका महासेठ अहिले काठमाडौं फर्कँदै छन् । सबै दलले पाउने मन्त्रालयको टुंगो लगाएर मन्त्रीहरूको आजै शपथ गराउने तयारी प्रधानमन्त्रीको छ । 

महासेठले नयाँ पत्रिकासँग कुरा गर्दै भने, ‘फोन आयो, संखुवासभाबाट फर्कंदै छु ।’ यो सत्तासमीकरण बनाउन उनले पनि भूमिका खेलेका थिए ।