देउवा पुगे माधव नेपालको निवास

बुधबार, २३ फागुन, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधव नेपालको निवास पुगेका छन् ।

नयाँ गठबन्धन र विकसित परिस्थितिबारे छलफल गर्न देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न उनको निजी निवास पुगेका हुन् । 

सुझावित समाचार