१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रेष्ठसहित दुई नेता एमाले प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१३:oo

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसहित दुईजना केन्द्रीय नेता एमाले प्रवेश गरेका छन्।

पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ मंगलबार एमाले प्रवेश गरेका हुन्।

दुवै नेतालाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले पार्टी प्रवेश गराए। उनीहरू दुवैजना तनहुँका हुन्।

ad
ad