मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ २३ मंगलबार
  • Friday, 14 August, 2026
२o८o माघ २३ मंगलबार १५:५२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

खुलामञ्चमा फुटबल मैदान बनाउँदै महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २३ मंगलबार १५:५२:oo

विरोधका बीच काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई फुटबल मैदान बनाउन काम अघि बढाएको छ। पार्कसहित फुटबल मैदान बनाउन महानगरले खुलामञ्च सम्याउने काम गरिरहेको छ।

यसअघि खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको चौतर्फी विरोध भएपछि महानगरले पार्कसहित फुटबल मैदान बनाउने गरी काम थालेको हो।
तस्बिरहरू :