जनताको मैदान जनतामै फर्कियो
०७२ को भूकम्पपछिका केही वर्ष काठमाडौंका भग्नावशेष सामग्री थुपारिएको, त्यसपछि बसपार्कका रूपमा प्रयोग गरिएको र चार वर्षदेखि काठमाडौं महानगरपालिकाले गेटमा ताल्चा…
लोकतन्त्रमा बन्धक खुलामञ्च
जनआन्दोलनको साक्षी खुलामञ्च लोकतन्त्रमा भने प्राय: बन्द नै भइरह्यो
फेरिँदै छ खुलामञ्च [फाेटाेफिचर]
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा दुबो रोपेर अहिले हरियो बनाएको छ। खुलामञ्चलाई बहुउद्देश्यीय खेलकुद मैदान बनाउन महानगरले केही समय अघिदेखि नै काम गरिरहेक…
चौतर्फी विरोधबीच खुलामञ्चमा फुटबल मैदान बनाउन महानगरको बलजफ्ती
आफ्नै वडाध्यक्ष, अभियन्ता र संघीय सरकारको असन्तुष्टिबीच काठमाडौं महानगरपालिकाले मध्यसहरमा रहेको खुलामञ्चमा फुटबल मैदान बनाउने काम जारी राखेको छ । चौतर्फी विरो…
खुलामञ्चमा फुटबल मैदान बनाउँदै महानगर
विरोधका बीच काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई फुटबल मैदान बनाउन काम अघि बढाएको छ। पार्कसहित फुटबल मैदान बनाउन महानगरले खुलामञ्च सम्याउने काम गरिरहेको छ…
खुलामञ्चमा फुटबल मैदान बनाउँदै महानगर
दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन तयार, भूमिगत पार्किङको योजना पनि यथावतै रहेको महानगरको भनाइ काठमाडौं महानगरपालिकाले अब खुल…
पार्कका रूपमा खुल्दै खुलामञ्च : सौन्दर्यकरणको काम तीव्र
साढे सात वर्षअघिदेखि बन्द रहेको टुँडिखेलस्थित खुलामञ्च सर्वसाधारणका लागि खुल्ने भएको छ । सार्वजनिक रूपमा खुला हुनुअघि काठमाडौं महानगरपालिकाले खुलामञ्चको सरसफ…
खुलामञ्चमाथि महानगरको संकुचित दृष्टि : पार्किङस्थल नबनाउन आग्रह गर्न गएका अभियन्तासँग मेयर साहले भेट्नै मानेनन्
काठमाडौं महानगरले दुई महिनाअघि खुलामञ्चमा तीन तहको भूमिगत पार्किङस्थल बनाउन डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) गर्ने निर्णय गर्यो । त्यसयता खुलामञ्चको प्राकृतिक,…
खुलामञ्चमा पार्किङ बनाउने महानगरको योजना मन्त्रिपरिषद्को निर्णयविपरीत
खुलामञ्चमा भूमिगत पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको योजना संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयविपरीत रहेको पाइएको छ । २६ चैत ०६९ को मन्त्रिपरिषद् बैठकले …
बन्द खुलामञ्च खुलाउन डोजर चल्यो (भिडियोसहित)
काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्…
खुलामञ्चमा खाना खाइरहेका सर्वसाधारणलाई बलपूर्वक ट्रकमा हुलेर थापाथली पुर्याइयो, थापाथलीमा पनि धुलोमै
कोरोना प्रसार रोक्न ११ चैतमा जारी लकडाउनलगत्तै लाखौँ मानिस गाउँ फर्किए । जो सहरमै रोकिए, धमाधम रोजगारी खोसियो र बेरोजगार बने । दैनिक छाक टार्नै मुस्किल परे…
काठमाडौंका सार्वजनिक स्थलमा खाना खुवाउन बन्द गरिने
विपन्नलाई खाना खुवाउन वैकल्पिक स्थलको खोजी गर्ने सहमति, मेयर शाक्य भन्छन्– लखेट्न खोजेको होइन, व्यवस्थापन गर्न खोजेका हौँ काठमाडौं महानगरका सार्वजन…
खुलामञ्चमा खाना नबाँड्न निर्देशन दिएका मेयर शाक्यसँग संसदीय समितिले छलफल गर्ने
काठमाडौंको खुलामञ्चमा खाना नबाँड्न निर्देशन दिएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता ह…
खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन
प्रमुख प्रतिपक्षी दल कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ । कांग्रेसका नेताहरू खुलामञ्च पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई स…
खुलामञ्चमा असहायलाई भोजन गराउनबाट रोक्न खोज्नु अमानवीयताको पराकाष्ठा : साझा पार्टी
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क भोजन गराउने काम बन्द गर्न दिएको निर्देशनको साझा पार्टीले भर्त्सना गरेको छ । कोरोना महामारीका कारण श्र…
खुलामञ्चमा गरिबलाई खाना नबाँड्न काठमाडौं महानगरको निर्देशन
हन्ड्रेड्स ग्रुप्स नेपालका स्वयंसेवीले सधैँझैँ खुलामञ्चस्थित बसपार्कमा भेला भएका कोरोनापीडितलाई दिन खाना पकाइसकेका थिए । यही क्रममा ग्रुपका संयोजक अंशु यादवलाई …
खुला मञ्चमा टीका : महामारीपछि निःशुल्क खानाको व्यवस्था गरेको संस्थाले गऱ्याे टीका लगाउने कार्यक्रम
लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले खुला मञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । गत १४ चैतदेखि कोरोना भाइरसका …
खुलामञ्च पुगेर बाबुरामले खाना बाँडे
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बुधबार काठमाडौंको खुलामञ्च पुगेर रोजगारी गुमाएकालाई खाना खुवाएका छन् । कोरोना महामार…
परिवर्तनको साक्षी खुलामञ्च (भिडियो रिपोर्टसहित)
गरिबको पक्षमा भाषण गर्ने नेता सिंहदरबार पुगे, भोका जनता थाल थाप्दै छन्