१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २७ शुक्रबार १२:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी विकास बैंकले ८.५०% लाभांश दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २७ शुक्रबार १२:००:००

लुम्बिनी विकास बैंकले कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको १६औँ साधारणसभाले ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस सेयरसहित कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै, सभाले आथिर्क वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आव ०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति पनि पारित गरेको छ ।