मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत २६ सोमबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २६ सोमबार o७:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डिप्रोक्स लघुवित्तको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २६ सोमबार o७:२१:oo

डिप्रोक्स लघुवित्तले लाभांश पारित गरेको छ । संस्थाको आइतबार सम्पन्न २२औँ वार्षिक साधारणसभाले गत आवको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै, सभाले वार्षिक प्रतिवेदन पारित, चालू आवका लागि लेखा परीक्षक नियुक्तिलगायतका प्रस्ताव पनि पारित गरेको छ । बोनस सेयरपश्चात् संस्थाको चुक्ता पुँजी एक अर्ब ७० करोड ६१ लाख ९६ हजार रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।