मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १० बिहीबार
  • Thursday, 22 February, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर १४ बिहीबार १६:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युएईमा प्रधानमन्त्रीले गरे नेपाली दूतावासको निरीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर १४ बिहीबार १६:११:००

कोप– २८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन्।

भ्रमणका क्रममा दाहालले नेपाली समुदायको हितमा भएगरेका कामकारबाहीको जानकारी लिँदै सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाली राजदूत तेजबहादुर क्षेत्रीले दूतावासले गरिरहेको गतिविधि र भोगिरहेको समस्याबारे ब्रिफिङ गरेका थिए।