Skip This
एमालेको सचिवालय बैठक सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २२ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २२ बुधबार १३:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेको सचिवालय बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २२ बुधबार १३:३३:oo

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। च्यासल ललितपुरस्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।

बैठकमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियान, भूकम्पपीडितहरूको उद्धार, राहत र पुनर्स्थापनालगायतका विषयमा छलफल हुने केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले बताए।