१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अमुल थापा काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरूको भिड (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४२:oo

वर्षमा एक दिन बडादसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडौं दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि ठूलो भिड लागेको छ । यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खुल्ने परम्परा छ । बडादसैँको नवमीको दिन मात्रै खुल्ने भएकाले आजको दिन दर्शनार्थीहरूको भिड लाग्ने गर्छ । 

यस मन्दिरकाे दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ  । नेपालभरि रहेका देवी शक्तिका मन्दिरहरूमध्ये तान्त्रिक विधिअनुसार पूजा हुने केही मन्दिरमा तलेजु भवानी पनि पर्दछ । 

 

 

ad
ad