Skip This
सांग्रिला मोटर्सको  नयाँ सोरुम पोखरामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १४ आइतबार
  • Saturday, 27 July, 2024
२o८o असोज १४ आइतबार १o:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सांग्रिला मोटर्सको  नयाँ सोरुम पोखरामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १४ आइतबार १o:५o:oo

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले पोखरामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । नयाँ सोरुममा सिट्रोन इसिथ्री र सिट्रोन सिथ्री मोडल उपलब्ध हुने कम्पनीले जनाएको छ । 

यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनका लागि नेपालको आधिकारिक विक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले कार्यक्रमबीच सोरुमको उद्घाटन गरेका छन् ।