मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज २ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २ मंगलबार १७:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बुढानीलकण्ठ मन्दिरलाई नेपाल एसबिआई बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १७:४४:oo

नेपाल एसबिआई बैंकले बुढानीलकण्ठ मन्दिरलाई डस्टबिन, टेन्ट क्यानोपी र क्युआर स्ट्यान्डी प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको हो।

बैंकका बागमती प्रदेश प्रमुख विनोदकुमार ढुंगेलले उक्त सामग्रीहरू स्वामी निगमानन्द महाराजलाई प्रदान गरेका थिए। कार्यक्रममा बैंक तथा मन्दिरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।