मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Monday, 15 September, 2025
२o८o भदौ २८ बिहीबार १४:१५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

थारू समुदायको अट्वारीमा लुम्बिनीका तीन जिल्लामा सार्वजनिक बिदा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार १४:१५:oo

लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा सार्वजनिक बिदा दिने भएको छ। भदौ ३१ गते पर्ने अट्वारीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

थारू समुदायले अट्वारीलाई विशेष पर्वका रूपमा मनाउने गरेकाे छ। थारू बाहुल्य भएका यी तीन जिल्लामा प्रदेश सरकारले उक्त बिदा दिएको हो। चैत १७ को निर्णयअनुसार बिदा दिइएको अधिकृत माधव शर्माले सूचना जारी गरी जानकारी दिए।