मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o भदौ २३ शनिबार
  • Saturday, 13 September, 2025
२o८o भदौ २३ शनिबार ११:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ कारागारका कैदीबन्दीलाई खेलकुद सामग्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २३ शनिबार ११:२९:oo

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले कारागारका कैदीबन्दीलाई खेलकुद समग्री प्रदान गरेको छ।

निजामती सेवा दिवस २०८० को अवसरमा शुक्रबार गाउँपालिकाले कारगारमा रहेका कैदीबन्दीलाई  खेलकुद सामग्री प्रदान गरेको हो। 

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले कारागार प्रमुख कमलापती अधिकारीलाई क्यारामबोड दुई थान, चेस दुई थान भलिबल नेटसहित दुई थान अधिकारीलाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन्।  

३५ क्षमता रहेको जिल्ला कारागार लमजुङमा हाल ७ जना महिला र ८० जना पुरुष गरी ८७ जना कैदीबन्दी रहेका छन्।