मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १८ सोमबार १२:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १८ सोमबार १२:२३:००

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आसन्न अमेरिका र चीन भ्रमणबारे जानकारी गराएका थिए। 

साथै सो भेटवार्तामा समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। प्रधानमन्त्री प्रचण्ड भदौको अन्तिम साता अमेरिका तथा चीन भ्रमणमा जाँदै छन्।